काठमाडौंमा सिरहाली भेला

16299316_478805469175275_744603960663804310_nकाठमाडौं / साउन १ : जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरको प्रमुख आतिथ्यमा असार ३१ गते सिराहालीहरुको भेला काठमाडौंमा सम्पन्न भएको छ । भेलाले डिल्लीकुमार थपाको अध्यक्षतामा १५ सिरहा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च गठन गरेको छ । जसमा १२ पद रिक्त राखिएको जनाइएको छ । समितिमा अन्य सदस्यहरुमा उपाध्यक्षद्वय, सचिव, सह–सचिव, कोषाध्याक्ष र सदस्यहरु क्रमशः राजेन्द्र सदय, सनिमाया मगर, राजु मगर, दिपक मगर छन् । कार्यक्रम सञ्चालन सो संगठनका महासचिव हिरा शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :