नेकपाका केन्द्रीय नेता जलेश्वरबाट सिन्धुलीमाडी लगिंदै

 सन्देश पौडेल केन्द्रीय सदस्य तथा जनकपुर व्युरो इन्चार्ज

काठमाडौं / असार २६ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेललाई जलेश्वर जिल्ला अदालतले तारेखमा रिहा गरेको छ । पौडेलको सिन्धुली जिल्लामा सार्वजनिक अपराध सम्बन्धी अर्को मुद्दा रहेका कारण प्रहरीले जलेश्वरबाट उहाँलाई सिन्धुली सदरमुकाम सिन्धुलीमाडीतिर लग्दैछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :