एमसीसीविरुद्ध गाउँगाउँमा कोणसभा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कास्कीले एमसीसी सम्झौताको विरोध गर्दै कास्कीका विभिन्न गाउँमा नागरिकसामु पुगेर कोणसभा गरेको छ ।

राज्यले एमसीसी सम्झौता गरेर देशलाई साम्राज्यवादको पकडमा पार्दै अमेरिकी सेना भित्र्याउन लागेको र देशलाई अफगानिस्तानजस्सतै युद्धभूमि बनाउन लागेको भन्दै नेकपाले एमसीसी सम्झौताको सशक्त विरोध गरेको छ भने गाउँगाउँमा पुगी एमसीसी सम्झौता देशको हितमा नरहेको जानकारी दिएको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :