नेकपाका सुनसरी इन्चार्ज गिरफ्तार ब्युरो पार्टीद्धारा रिहाइको माग


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका मेची कोशी ब्युरो इन्चार्ज प्रतापले आफ्नो पार्टीका सुनसरी जिल्ला इन्चार्ज रोशन राई ‘निश्चल’लाई यही असार १० गते आफन्तको घरमा बसिरहेको बेला प्रहरीले विनाकारण गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाईको माग गरेका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ब्युरो इन्चार्ज प्रतापले कोरोना महामारीका कारण मानव समुदायले ठुलो विपत्ति झेलिरहेको बेला सामान्य मानवियतालाई पनि ख्याल नगरी सरकारले राती सुतिरहेको बेला डकैती शैलीमा आफ्ना कार्यकर्ता गिरफ्तार गरेको बताएका छन् । विज्ञप्तिमा सरकारले नै समाजमा आतंक र हिंसा मच्चाउन खोजिरहेकोले यस्ता कदम बन्द गर्न माग गरिएको छ । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :