कोशी अञ्चल २५ गते बन्द हुने

काठमाडौं/असार २० : नेपाल कम्युनिस्ट पार्टी, कोशी ब्युरो इन्चार्ज, नवीनले गिरफ्तार परेका नेता–कार्यकर्ताहरुलाई असार २३ गतेभित्र रिहा नगरिए कोशी अञ्चल अन्तरगतका सबै जिल्लाहरु असार २५ गते बन्द गर्ने घोषणा गर्नु भएको छ । मंगलबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएको हो ।

प्रेस विज्ञप्तिसहित

 

koshi 12

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :