दुरदर्शी रणनीति

Melanie_Hart_600x900– मेलानी हार्ट (Melani Hart)

लेखिका सं. रा. अमेरिकाको (Centre For American चिनियाँ नीतिकी निर्देशिका हुन् ।)
सारा अमेरिका र चिनियाँ अर्थमन्त्रीबीचको सम्बन्ध अत्यन्त नजिक छ । चीनको अर्थतन्त्र बलियो हुँदा राम्रो हाम्रो अर्थतन्त्रले उन्नती गर्छ । जब चीनको अर्थतन्त्र ओरालो लाग्छ । अमेरिकाको अर्थतन्त्र पनि मारमा पर्छ । हामी उस्तै खालका चुनौती सामाना गरिरहकेका छौं । जुनसँग दुइ मध्य कुनै एकले मात्र सामाना गर्न सम्भव छैन । त्यसको ज्वलन्त उदाहरणको रुपमा दुबै देशलाई प्रभावित बनाइसकेको विश्वव्यापी मौसम परिवर्तन विरुद्धको संघर्षलाई लिन सकिन्छ ।

चिनियाँ राष्ट्रपति सि जिङपिङले चिनियाँ कम्युनिस्ट पार्टीको १८ औं केन्द्रीय बैठकको तेस्रो विस्तारित बैठकमा प्रस्तुत गर्नुभएको सुधारका कार्यक्रम चीनलाई अर्को चरणको विकासका लागि तयार बनाउने र चिनियाँ वृद्धिको नमुनाको रुपान्तरण गर्ने उद्देश्यतर्फ लक्षित छ । यी घरेलु कार्यक्रम हुन् तर घरेलु रुपान्तरण गर्नमा चीनको सफलता या असफलताको ठूलो प्रभाव हाम्रो अर्थतन्त्रममा पनि पर्नेछ । एउटा सवाल संरा अमेरिकामा सधैं उठ्ने गर्छ, सि जिङपिङ र वर्तमान चिनियाँ नेताहरु आर्थिक मन्दी (Potential Economic Slowdown) जस्ता गम्भीर चुनौतीमासमेत निरन्तरताको हात बढाउँछ । कि बढाउँदैन र महत्वकांक्षी सुधारको मार्गमा हिंडिरहन्छ कि रहँदैन । एक जना विदेशीको हैसियतले भन्नुपर्दा चिनियाँ अर्थतन्त्र र समाजलाई विकासको नयाँ उचाइमा पु¥याउन आवश्यक सङ्कल्प शक्ति हेर्न हामी इच्छुक छौं । चार वृहत नीति (four Comprehensives) लाई

चिनियाँ नेतृत्व यी चार उद्देश्यहरुसँग सम्बन्धित मार्गमा हिड्न र सम्पूर्ण योजनाहरु पूरा नभएसम्म जस्तै चुनौतीलाई सामाना गर्दै अगाडि बढिरहन प्रतिबद्ध छ । भन्ने संकेतको रुपमा मैले लिएको छ । एक जना विदेशी पर्यवेक्षककको दृष्टिकोणमा त्यो एउटा सकरात्मक संकेत हो ।

A Far Reaching Strategy

BEIJING REVIEW

Vol. 58, NO. 22 May 28, 2015

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :