निरन्तर क्रान्ति र जीवन झोलामा पुस्तक प्रकाशित


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरको संकलित रचनाहरु निरन्तर क्रान्ति र केन्द्रीय सदस्य माइला लामाद्वारा लिखित जीवन झोलामा भन्ने पुस्तकहरु प्रकाशित भएका छन् । बजारमा सर्वत्र उपलब्ध छन्, आफ्नो प्रति सुरक्षित राख्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :