डोटी इन्चार्ज हिरासत मुक्त

bibek kumalअम्बिका चन्द/काठमाडौं/असार १६ :  एक हप्ता पहिले गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टी, डोटी इन्चार्ज विवेक कुमाल शुक्रबार रिहा हुनु भएको छ । कुमाललाई डोटिको विपि नगरबजारमा हिडिरहेको बेला असार ९ गते प्रहरीले पक्राउ गरेको थियो । चुनावको बेला शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै निशस्त्र व्यक्तिलाई पक्राउ गरि डोटी सदरमुकाममा राखिएको थियो । रिहाइलगत्तै नेकपा डोटीले कुमाललाई अभिनन्दन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :