महंगीविरुद्ध भब्य जनप्रदर्शन


चितवन : राष्ट्रिय जागरण मञ्चले शनिबार चितवन जिल्लाको भरतपुर महानगरपालिका र पुर्वि चितवनको सिमलटाँडीमा बढ्दो महंगीविरुद्ध भब्य रुपमा जनप्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार उक्त जनप्रदर्शन गरिएको नेकपा चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :