नेकपाका रुकुम इन्चार्ज बोहोरा गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका रुकुम जिल्ला इन्चार्ज श्यामबहादुर बोहोरा अटललाई प्रहरीले गिरफ्तार गरेको छ । बोहोरालाई गएराती रुकुमको मुरुस्थित आफ्नै घरमा सुतिरहेको बेला मुसीकोट खलंगाबाट गएको प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारपछि इन्चार्ज बोहोरालाई सदरमुकाम खलंगा हिरासतमा लगिएको छ ।

२०७६ साउन २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :