मेलम्चीको वडा कार्यालयमा पनि आगजनी

काठमाडौँ : साउन १५ गने बन्दलाई लक्षित गरी विभिन्न ठाउँहरुमा बम विस्फोट तथा आगजनी भइरहेको खवर आइरेको बेला मेलम्ची नगरपालिका १० को वडा कार्यालयमा पनि आगजनी भएको समाचार प्राप्त भएको छ ।

मंगलबार राती आगजनी हुँदा वडा कार्यालय क्षतिग्रस्त भएको छ । वडा कार्यालयभित्र रहेका कागजातहरु जलेको स्थानीयले बताएका छन् ।

२०७६ साउन १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :