नेकपाका जिल्ला नेता राई गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका उत्तरी मोरङ जिल्ला सेक्रेटरी दीपक राईलाई प्रहरीले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । मोरङको केराबारी गाउँपालिका–३ घर भएका ४५ वर्षीय राईलाई बिहीबार गिरफ्तार गरेको हो । केराबारी स्थित स्थानीयको घरमा बसिरहेको अवस्थामा उनलाई गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । 

२०७६ साउन ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :