श्रम ऐनमा लागु गर्न माग गर्दै मजदुर

vector-labor-day-clip-art_118026_Labor_Day_clip_art_hight
भीमबहादुर खड्का/चितवन, असार ६, भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित जय मातादी कम्पनीमा कार्यरत मजदुरले नेपाल सरकारको श्रम ऐनमा रहेको ८ घण्टा बराबर ९ हजार ७ सय पारिश्रमिक हुनुपर्ने माग गरेका छन् । गत बर्ष माघ १० गते सराकारद्वारा बढाइएको पारिश्रमिक हालसम्म पनि लागु नगरिएको सो कारखानाका मजदुरले रातो खबरलाई बताएका छन् । न्यूनतम पारिश्रमिक र सेवा सुविधा नदिएमा आन्दोलनमा जाने कुरा मालिक दिनेश राठीलाई जानकारी गराएको मजदुरहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :