अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष सिंह रिहालगत्तै पुनः गिरफ्तार


कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंह अदालतको आदेशमा रिहा लगत्तै केपी–बादल गृह प्रशासनले शुक्रबार पुनः गिरफ्तार गरेको छ ।

गत बैशाख २७ गते दिउँसो १ बजे धनगढी उप–महानगरपालिकास्थित बेहडाबाबा माध्यमिक विद्यालयमा शुल्क बृद्धिको विरोध गरिरहेका बेला सिंहलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

                                                                                    आदेशको प्रतिलिपि….

२०७६ असार २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :