नेकपाका धनकुटा इन्चार्ज गिरफ्तार

akash + rajanकाठमाडौं/असार ६, नेपाल कम्युनिस्ट पार्टीका धनकुटा इन्चार्ज माधव गौतम ‘आकाश’ र धनकुटा नगर सेक्रेटरी राजन अधिकारी असार ४ गते साँझ चित्रेबाट गिरफ्तार भएका छन् । नेकपा कोशी ब्यूरो इन्चार्ज नविनले सो घट्नाको पुष्टि गर्नु भएको छ । चुनावको विरुद्धमा विज्ञप्ति जारी गरेको केही घण्टामै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :