नेकपाका जुम्ला जिल्ला इन्चार्ज रविकिरण गिरफ्तार


जुम्ला : नेपाल कम्युनिस्ट पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्दबीर तिरुवा ‘रविकिरण’लाई केपी–पिके कम्पनीको गृह प्रशासनले गिरफ्तार गरेको छ ।
बुधबार राती १ बजे सिंजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेको बेला उनलाई छापा मारेर गिरफ्तार गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन् । सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ ।

२०७६ जेठ ३१ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :