अखिल (क्रान्तिकारी) पाल्पाका अध्यक्ष गैरे गिरफ्तार


पाल्पा तानसेन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पाल्पाका जिल्ला अध्यक्ष मुक्ति गैरेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको छ । पाल्पा तानसेनको सितलपाटीबाट साझ ७ः३० बजे पक्राउ परेका हुन् । गैरेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

२०७६ वैशाख २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :