मेचीमा बन्दको प्रभाव विहानैदेखी

mechi band
काठमाडौं/असार २, आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी, मेचीद्वारा शुक्रबार आयोजित बन्दको इलाम, झापा, पाचथर र ताप्लेजुङमा विहानैदेखी गम्भीर प्रभाव परेको छ । यातायात, पसल, कारखाना र शैक्षिक संस्था बन्द छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :