लुक्लामा मनाङ एयरको हेलिकप्टर र समिट एयरको विमान ठोकिदा २ जनाको मृत्यु

काठमाडौँ :  साेलुखुम्बुकाे लुक्लामा समिट एयरको नाइन एन एम एको विमान दुर्घटना भएको छ । आइतबार बिहान ९ बजेर १० मिनेटमा लुक्ला विमानस्थलमा मनाङ  एयरकाे हेलिकप्टर र समिट एयरकाे विमान ठोकिदा २ जनाको दुर्घटना स्थलमै मृत्यू भएको समाचार प्राप्त भएको छ । दुर्घटनाबाट ३ जना ङाइते भएकाे समाचार प्राप्त भएकाे छ ।  थप विवरण आउन बाँकी छ ।

२०७६ बैशाख १ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :