रामेछाप जिल्लाद्वारा भ्रामक समाचारको खण्डन


रामेछाप : नेपाल कम्युनिस्ट पार्टी रामेछाप जिल्लाका सेक्रेटरी विज्ञप्तिमार्फत जिल्ला सदस्य लोकबहादुर राना मगर बिगत ६ महिनादेखि शारीरिक अस्वस्थताको बहाना बनाई पार्टीको काममा क्रियाशिल नभई घरमै बसिरहेको, व्यक्तिगत झैझगडाको कारण प्रहरी प्रशासनबाट खोजतलास गर्दा कानुनको नजरबाट लुकिछिपी बस्दै आएको र आफ्नो गल्ती ढाकछोप गर्न नेकपाको नाम जोडी मिति २०७५ चैत्र २० गते कथित आत्मसमर्पण गरेको कुरा मिडियामा सार्वजनिक गरेको हुँदा नेपाल कम्युनिस्ट पार्टी रामेछाप जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । साथै उक्त भ्रमपुर्ण कुराको पछि नलाग्न सम्पूर्ण पार्टी पंक्ति र आम जनसमुदायलाई विज्ञप्तिमार्फत अनुरोध पनि गरेको छ । विज्ञप्तिकाे पूर्णपाठ……

२०७५ चैत २१ गते विहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :