नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

नेकपा नेता पुष्कर श्रेष्ठ गिरफ्तार

काठमाडौँ : नेकपाका कोसी ब्युरो संयोजक पुष्करलाई प्रहरीले गिरफ्तार गरेको छ । पुष्करलाई प्रहरीले आइतबार राति मोरङको कानेपोखरीबाट गिरफ्तार गरेको जानकारी स्रोतले दिएको छ । प्रहरीले पुष्करको गिरफ्तारी पुष्टि नगरे पनि पार्टीस्रोतले पुष्टि गरेको छ । नेकपाका क्षेत्रीय ब्युरो सदस्य पुष्कर मिर्मिरे एफएमका पूर्वअध्यक्ष पनि हुन् ।

२०७५ चैत ११ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!