नेकपा नेता पुष्कर श्रेष्ठ गिरफ्तार

काठमाडौँ : नेकपाका कोसी ब्युरो संयोजक पुष्करलाई प्रहरीले गिरफ्तार गरेको छ । पुष्करलाई प्रहरीले आइतबार राति मोरङको कानेपोखरीबाट गिरफ्तार गरेको जानकारी स्रोतले दिएको छ । प्रहरीले पुष्करको गिरफ्तारी पुष्टि नगरे पनि पार्टीस्रोतले पुष्टि गरेको छ । नेकपाका क्षेत्रीय ब्युरो सदस्य पुष्कर मिर्मिरे एफएमका पूर्वअध्यक्ष पनि हुन् ।

२०७५ चैत ११ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :