भूमाफियामाथि कारबाही

चितवन ः चितवनको खैरहनी नगरपालिका ९ सुतन गाउँमा दृष्टिबन्धकको जग्गामा नापी गर्ने भूमाफिया भनपा १० का गोपाल सापकोटालाई थारू राष्ट्रिय मुक्तिमोर्चाको आयोजनामा कारबाही गरिएको जानकारी चितवनबाट प्राप्त भएको छ ।

२०७५ फागुन २७ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :