अभियानमै राजनीतिक प्रशिक्षण

काभ्रे : नेकपाको दुईमहिने अभियानकै क्रममा सङ्गठन निर्माण र राजनीतिक प्रशिक्षण आयोजना गरिएको समाचार प्राप्त भएको छ ।

सुन्दर गाउँमा मानबहादुर परियार संयोजक रहेको १० सदस्यीय दलित मुक्ति मोर्चाको एकाइ समिति गठन भएको छ । नेपाल कम्युनिस्ट पार्टी चौँरी देउराली गाउँपालिका वडा नम्बर चार सुन्दर गाउँ सुँगुरेमा ताम्सालिङ सत्ता प्रमुख माणिक लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कृष्ण सिवाले राजनीतिक प्रशिक्षण दिएका थिए ।

२०७५ माघ २५ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :