अखिल (क्रान्तिकारी)को गुल्मी सम्मेलन अध्यक्षमा खत्री

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को अठारौं गुल्मी जिल्ला सम्मेलन शुक्रबार सम्पन्न भएको छ । क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सन्देश पौडेल, क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा नेकपा गुल्मीका इन्चार्ज पूर्णबहादुर सिहं,ब्युरो सदस्यहरु कमल केसी,सुनिल धुव्र लगायतको उपस्थिति थियो ।

सम्मेलनले विकल्प खत्रीकोको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । नविन खडको संचालनमा भएको सम्मेलनमा विष्णु विकले स्वागत मन्तब्य दिएका थिए भने अध्यक्षता विकल्पले गरेका थिए ।

 

२०७५ माघ १२ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :