नेकपा धादीङका सेक्रेटरी गुरुङलाई पृतीशोक, ब्युरो इन्चार्जद्वारा श्रद्धाञ्जली व्यक्त

धादिङ :  नेपाल कम्युनिस्ट पार्टी धादीङका जिल्ला सेक्रेटरी बुद्ध गुरुङलाई पृतीशोक परेको छ । बुद्धका बुवा मैते गुरुङको ७५ वर्षको उमेरमा ललितपुरको सानेपा स्थित स्टार हस्पिटलमा पुस २१ गते उपचारको क्रममा निधन भएको हो । मृतक मैते गुरुङप्रति श्रद्धान्जली ब्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम तामसालीङ  ब्युरो इन्चार्ज आधारले शोकाकुल परिवारप्रति समवेदना ब्यक्त गरेका छन् ।

२०७५ पुस २४ गते मङ्गलबार प्रकाशित

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :