शिक्षक सङ्गठन रोल्पाका सचिव केसी गिरफ्तार

रोल्पा : अखिल नेपाल शिक्षक संगठन रोल्पाका सचिब भुपबहादुर केसीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई रोल्पा नगरपालिका १, सल्लिवोट स्थित आधारभूत विद्यालयको कक्षाकोठाबाटै जिल्ला प्रहरी कार्यालय रोल्पाले आइतबार बिना कारण गिरफ्तार गरेको जानकारी रोल्पाबाट दिपेशले दिएका छन् ।

२०७५ पुस २२ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :