क्रान्तिकारी सेक्युरिटी सङ्घको चेतावनी

काठमाडाैँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको पेसागत सङ्गठन अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी सङ्घ काठमाडौँ जिल्लाले श्रमजीवीहरूको श्रमशोषण बन्द गर्न र पूर्ण रोजगार सम्झौता कायम गरी रोजगारदाताको स्तरमा उभिन सञ्चालकहरूलाई आग्रह गरेको छ । सेक्युरिटी सङ्घ काठमाडौँ जिल्ला अध्यक्ष हरिबहादुर थापामगरले मङ्गलबार विज्ञप्ति जारी गर्दै मजदुर हितविरोधी दलाल पुँजीपतिहरूका विरुद्ध एक भएर लड्न मजदुरहरूलाई आग्रह गरेका छन् ।

२०७५ पुस ५ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :