कालिकोटमा नेकपाको विशाल जनसभा, प्रवक्ता प्रकाण्डलाई भव्य अभिनन्दन

 

         कालिकोट : ५० दिनको हिरासत बसाइँ पछि पहिलो पटक गृह जिल्ला कालिकोट पुगेका नेकपाका प्रवक्ता प्रकाण्डलाई त्यहाँका शहिद परिवारले भव्य अभिनन्दन गरेका छन् । बुधबार जिल्ला सदरमुकाम मान्मामा नेकपाले विशाल जनसभा आयोजना गरेको थियाे। उक्त जनसभामा प्रवक्ता प्रकाण्डलाई कालीकोटका ५ सय ५ सहिद परिवारसहित कालीकोटबासीको तर्फबाट फूलमालासहित भव्य अभिनन्दन गरिएको हो । सभामा कालिकोटका गाउँगाउँबाट जुलुससहित हजारौं जनता जनसभामा सहभागि भएका थिए ।

२०७५ मंसिर १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :