जनसभा प्रचारप्रसार तीव्र

जनकपुर : नेपाल कम्युनिस्ट पार्टीको जनकपुर ब्युरोले मङ्सिर ८ गतेको जनसभानजिकिँदै गर्दा प्रचारप्रसारमातीव्रतादिएको छ । पूर्व सप्तकोसीदेखि कञ्चनपुर, लाहान, गोलबजार, मिर्चैया, ढल्केबर, जनकपुर, बर्दिबास, लालबन्दी, हरिवन,बागमतीलगायत ठाउँठाउँमा माइकिङ र पर्चा वितरण गरेको छ ।

२०७५ मङ्सिर ७ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :