अध्यक्ष र सचिवको जनसभा सफल पार्न आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाकार समितिका अध्यक्ष असारे काका र सचिव चित्रबहादुर आलेले मङ्गलबार बिहान संयुक्त विज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेको सभा सफल पार्न आह्वान गर्नु भएको छ । उहाँहरुले देश र जनताको अवस्था भयानक सङ्कटबाट गुज्रिरहेको कारण क्रान्तिकारी शक्तिहरुले पहलकदमी लिन अपिल पनि गर्नु भएको छ ।

२०७५ मङ्सिर ४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :