युवा सङ्गठन नेपालले राष्ट्रघात विरुद्ध संघर्ष गर्ने

काठमाडाैँ :  नेकपाको सहायक संगठन ‘युवा सङ्गठन नेपाल’ ले भ्रष्ट्राचार, चर्को मूल्य बृद्धि, कर वृद्धिका विरुद्ध संर्घषका कार्यक्रम संचालन गर्ने भएको छ । सो संगठनको हालै सम्पन्न प्रथम राष्ट्रिय सम्मेलन पछि बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि सो संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रघात, जनघात, गुण्डागर्दी र सामाजिक विकृति विसंगतिका विरुद्ध योजनाबद्ध संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा उल्लेख छ । विज्ञप्ति सहित

२०७५ कात्तिक १४ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :