योङ रेड फोर्स बाँकेको भेला सम्पन्न, अध्यक्षमा जिसी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट योङ रेड फोर्स, नेपाल बाँकेको पाँचौ जिल्ला भेला बिहीबार सम्पन्न भएको छ । उक्त भेलाले बिष्णु जिसीलाई अध्यक्षमा चयन गर्दै १५ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । जसको कार्यसमितिमा उपाध्यक्ष दिपक बुढाथोकी, सचिव गणेश राउत र कोषाध्यक्ष धनसरा बिसी रहेका छन् ।
२०७५ कात्तिक ८ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :