किसान नेता सहित २ गिरफ्तार

ram-ashok

धनगढीः जेठ १०, नेपाल कम्युनिस्ट पार्टीका कैलालीको दुई नम्बर एरिया सेक्रेटरी र किसान नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।
अशोक क्षेत्री र राम कुँवरलाई मंगलबार कैलालीको सहजपुरबाट गिरफ्तार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :