कैलालीमा नेकपाको अभियान

 

कैलाली : नेपाल कम्युनिस्ट पार्टीले भदौ १ गतेदेखि सुरु गरेको संगठन सुदृढ तथा विस्तार अभियान भव्यरुपमा देशैभरी उत्साहजनक चलिरहेको छ । यसै क्रममा नेकपाका कैलालीले बैलालीको टिकापुर नगरपालिकामा अभियानलाई तीव्रता दिएको छ । जिल्ला इन्चार्ज विवेक र सेक्रेटरी प्रकाश मल्लको नेतृत्वमा चलेको उक्त अभियानमा कैलालीको टिकापुर नगरपालिकामा चलिरहेका छन् । अभियानको क्रममा संठन विस्तार, भेला  र जनताको श्रमलगायतकामहरु भएकाे  जानकारी जिल्ला इन्चार्ज विवेकले  दिएका छन् । वडा र सेल समिति गठन भएका छन् ।  भेलामा सयौँ जना जनताको उपस्थिति रहेको बताइएकाे छ ।

२०७५ असोज १३ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :