मेयरको बेइमानीको चर्चा

 

बारा : बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिकाका मेयर पूर्वएमालेका सक्रिय कार्यकर्ता एवम् सरकारी अभियन्ता डा. कृष्ण पौडेलले स्थानीय तहको निर्वाचनदेखि आजका मितिसम्म सूर्य सेवाको कम्पनीबाट जगदम्बा स्टिल इन्डट्रिजबाट ५० लाख चन्दा सहयोग, पेट्रोलपम्प स्थापनाका लागि व्यापारी क्लबलाई सिफारिस दिँदा ६ लाख घूस, नगरपालिका सञ्चलन भएको फोहोर फ्याँक्न दिएबापत वृक्षरोपणका लागि भएको नर्सरीबाट बिरुवा खरिद गर्दा भएको भ्रष्टाचार उपभोक्ता समितिबाट काम गराएबापत लिँदै आएका स्थायी समितिका लागि कमिसन आएको विषयलाई लिएर मेयरका साथी र पार्टीका कार्यकर्ताबीच यतिखेर खुबै चर्चा चलिरहेको छ ।

२०७५ भदाै २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :