रोल्पाको गाउँमा नेकपाका नेता-कार्यकर्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीयकार्यक्रमअनुसार भदौ १ गतेदेखि सुरु भएको ‘सङ्गठन सुदृढीकरण तथाविस्तार अभियान’राप्तीब्युरोअन्तर्गत रहेको रोल्पामातीव्र भएको नेकपा रोल्पालेजनाएको छ । ‘एकीकृत जनक्रान्तजिन्दावाद!, संसदीयव्यस्थामुर्दावाद !,वैज्ञानिक समाजवाद स्थापना गरौँ !,भन्ने नाराका साथउक्तअभियानअन्तर्गत सोमबार निगालपानी र सिम्पानीमाभव्यकार्यक्रम सम्पन्नभएको छ ।

उक्तअभियान टोलीले एकाइ समितिनिर्माणदेखि भेला र प्रशिक्षणसम्म सञ्चालन गरेको बताइएको छ ।

यसैगरी चितवन र बाँके जिल्लाकाविभिन्न ठाउँमा राजनीतिकतथा वैचारिक कार्यक्रमभइरहेको समाचार प्राप्तभएको छ । नेकपाको चारमहिने यो अभियान देशकाचारवटै कमान्डमा चलिरहेको नेकपाले जनाएको छ ।

२०७५ भदौ १८ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :