प्रचण्डका नेता नेकपातिर

पर्वत : तत्कालीन नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) मा विलय भएको भन्दै उक्त पार्टीका एक नेता नेकपामा प्रवेश गरेका छन् । यसैबीच पर्वतमा तत्कालीन माओवादी केन्द्रका नाङ्लीबाङ गाउँ समितिका अध्यक्ष खगेन्द्र अर्याल ‘धुर्ब’ नेपाल कम्युनिस्ट पार्टी पर्वतमा प्रवेश गरेका हुन् । अध्यक्ष धुर्बले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जनयुद्धको लक्ष्य भुलेर प्रचण्डले घात गर्दै संसद्वादमा पतन भएको भन्दै नेकपामा प्रवेश गरेको बताएका छन् ।
२०७५ साउन ७ गते दिउँसो १ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :