नेकपाका कार्यकर्ता थापा गिरफ्तार

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाका सदस्य दिलिप थापालाई प्रहरीले गिरफ्तार गरेको छ । थापालाई असार ३२ गते झापा शिव सताक्षीस्थित माईधारबाट प्रहरीले गिरफ्तार गरेको हो । ओलीको सरकारले दमन र धरपकड बढाएको भन्दै अपहरण शैलीमा गिरफ्तार गरिएका आफ्ना जिल्ला सदस्यलाई यथाशीघ्र रिहा गर्न नेकपा झापाले माग गरेको छ । जिल्ला सेक्रेटरी सौगातले मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् । थापालाई यथाशीघ्र रिहा नगरे झापामा उच्च स्तरको प्रतिरोध गर्ने चेतावनी जिल्ला सेक्रेटरी सौगातले दिएका छन् । विज्ञप्तिको पूर्णपाठ-


२०७५ साउन १ गते अपरान्ह ५ : २३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :