सुकुम्बासीमाथिको प्रहरी ज्यदतीप्रति जनसत्ताको घोर आपत्ति

 

काठमाडौं : लिम्बुवान स्वायत्त प्रदेश अन्तर्गत रहेको झापा जनपरिषद(जनसत्ता)ले शनिबार बिहान झापाको दमक नगरपालिका ७ स्थित हाटखोला सुनचांदी लाइनमा बसोबास गर्ने सुकुम्बासी २२ ओटा घरमा सरकारद्वारा डोजर लगाएकोप्रति आपत्ति जनाएको छ । शनिबार अपरान्ह जिल्ला जनपरिषदका प्रमुख, सुमनसिंह पौडेलले प्रेस विज्ञप्ति जाारी गर्दै राज्यतर्पmबाट भएको यस्तो घटनाको निन्दा गरेका हुन् । पौडेलले अहिलेको व्यवस्था र जनप्रतिनिधिहरु जनताका होइनन् र दलाल र तस्करहरुका वफादार कारिन्दा मात्र भएको बताएका छन् । विज्ञप्ति पूर्णपाठ-

२०७५ जेठ ६ गते अाइतबार अपरान्ह ५ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :