हिमालको जालसाजीमा अदालतको शंकास्पद भूमिका

 

 

काठमाडौं : लमजुङ, दूधपोखरी २ (साविकविचौर ३) निवासी स्थानेश्वार दवाडीका सहोदर भाइ हिमाल दवाडीले पटक–पटक किर्ते मुद्दा दायर गरी दुःख दिने र हैरान लगाएर भरतपुर महानगरपालिका ४, पे्रसरोडमा रहेको ५.२ धुर जग्गा हडप्ने षड्यन्त्र गरेका छन् । केही समय अगाडि गौर जिल्ला अदालतले चितवन मालपोत कार्यालयलाई पीडितको चितवन मालपोत कार्यालयलाई पीडितका भाइ तथा चपुर निवासी हिमाल दवाडीको दाबी झुठो र किर्ते भएको भनी पीडित स्थानेश्वर दवाडीको पक्षमा फैसला गरेको थियो तर पीडक हिमालसँगको मिलेमतोमा सो फैसला र फुक्का भरिएको पत्र चितवन पठाउन आलटाल गरेको छ । त्यसकारण पीडित दवाडीले नेकपामा न्यायको लागि गुहार मागेका छन् । दवाडीले निवेदनमा भनेका छन् ।
२०७५ जेठ ५ गते शनिबार बेलुका ८ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :