जनसरकार उपप्रमुख पुलामीगगर गिरफ्तार

 

काठमाडौँ : किरात स्वायत्त प्रदेशका जनसरकार उपप्रमुख जितबहादुर पुलामीगगर प्रहरीले गिरफ्तार गरेको छ । पुलामीमगरलाई शुक्रबार उदयपुरको रौता गाउँपालिका चुहाडेबाट गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।
२०७५ वैशाख १५ गते बिहान ११ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :