नेकपाका सेक्रेटरी गिरफ्तार

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका ललितपुर जिल्ल्लाका सेक्रेटरी विपिनलाई झरुवारासीबाट प्रहरीले गिरफ्तार गरेको छ । उनलाई किन गिरफ्तार गरियो भन्ने कुनै जानकारी दिइएको छैन । बुधबार विहान ९ बजे सांगठनिक कामको सिलसिलामा हिड्दै गर्दा उनीलाई गिरफ्तार गरेको पारिवारिक सूत्रले जनाएको छ । 
२०७५ वैशाख १२ गते बुधबार बिहान १२ : २५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :