हार्दिक श्रद्धाञ्जली

यस जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिका सल्लाहकार सदस्य राजु कार्कीका बुबा रुद्रबहादुर कार्कीको ७५ वर्षको उमेरमा २०७४ चैत ६ गते बिहान निधन भएकोले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनहरुप्रति भावपूर्ण समवेदना प्रकट गर्दछौँ ।

                       रत्न मगर

                      अध्यक्ष

जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपाल

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :