मेचीमा नेकपाका नेताकार्यकर्तामाथि गिरफ्तारी तीव्र

 

काठमाडौँ : मेची ब्युरो अन्तर्गत पर्ने झापा, इलाम र पाचथरमा रहेका नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरुमाथि प्रहरीले गिरफ्तारी तीव्र गरेको छ । अहिले भर्खरै (शुक्रबार) नेकपाका झापा जिल्ला सदस्य दिपक कुरुम्बाङ्ग र दलितमुक्ति मोर्चाका केन्द्रीय सदस्य दिपक लकाङद्री ‘दर्शन’लाई झापाबाट प्रहरीले गिरफ्तार गरेको छ । यसैगरी इलामबाट विशाल राई, विमल राई पनि गिरफ्तारीमा परेका छन् । यसैगरी पाचथरबाट पेम्बा शेर्पा, विजय लिम्बु, पेलिया लिम्बु, भूपेन्द्र लिम्बुलाई प्रहरीले गरेको छ ।
२०७४ चैत १६ गते अपरान्ह १ : ४७ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :