हार्दिक श्रद्धाञ्जली !

 

यस प्रकाशन गृहका पूर्व निर्देशक अनिल शर्मा विरहीका बुवा प्रेम नारायण सापकोटाको ९१ औं वर्षको उमेरमा यही चैत १३ गते दुःखद निधन भएकोमा रातो खबर प्रकाशन गृहले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरिन्छ ।
रातो खबर प्रकाशन गृह प्रा.लि. परिवार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :