जनसत्ताले गर्‍यो विराटनगरमा जग्गा कब्जा


काठमाडौं : जनपरिषद् (जनसत्ता) नेपाल जिल्ला समिति, मोेरङद्वारा विराटनगर महानगरपालिका ७ र ८ मा रहेको सुकदेव अमातको कित्ता नं. ५८५२, विनिता शर्मा, जानुका उप्रेतीको कित्ता नं. ५८५४ र प्रेमप्रसाद खरेल, टीकाराम रेग्मीकोे नाममा रहेको कित्ता नं. ५८५५ को विवादित सबै जग्गा कब्जा गरिएको छ । जनसत्ताले देशव्यापी रूपमा संसदीय व्यवस्थाका सम्पूर्ण तहका जनप्रतिनिधिहरूलाई राजीनामा माग गर्दै सङ्घर्ष गरिरहेको बेला सोमबार मोरङले यस्तो कारबाही गरेको हो । साथै, विवाद नमिलुन्जेल सबै जग्गा बिक्रीवितरण गर्न रोक लगाएको जानकारी हाम्रा मोरङले संवादाता जनाएका छन् ।
२०७४ चैत ६ गते अपरान्ह ४  : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :