भीमबहादुर खड्का / चितवन : राप्ती नगरपालिका–१(साविक पिप्ले गाविस) लोथर खोला तर्दै गर्दा अचानक आएको बाढीले बगाएर पिप्ले निवासी कल्पना छेवाङ (३३ वर्ष )को मृत्यु भएको छ । छेवाङलाई मंगलबार दिउसो १ बजे खोला तर्ने क्रममा बाढीले बगाएर १५० मिटर तल पु¥याएको हो । स्थानीयले उद्धार गर्न खोजे पनि सम्भव नभएको थिएन ।
२०७४ भदौ १३ गते ७ ३२ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्