रेणु दाहालको अग्रता सुरु

भरतपुर/साउन २१ः भरतपुर महानगरपालिका वडा नं. २० को आधा मत गणना हुँदा रेणु दाहालले २ मतले अग्रता लिएकी छन् ।

२०७४ साउन २१ गते ५ः४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :