पछिल्लो २४ घन्टामा ८८४ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ८८४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३७ हजार ३४० पुगेको छ । शनिबार काठमाडौँ उपत्यकामा मात्र १८६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँका १५५, भक्तपुरका १२ र ललितपुरका १९ सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :