बाढीले सवारी साधन बगायो / ४ जना बेपत्ता

maxresdefault

काठमाडौं / असार २६ : पाल्पा, तानसेन नपा–५ र माथागढी गापा–५ स्थित तिनाउ खोलामाथि राखिएको कल्भर्टबाट तर्ने क्रममा सवारी साधन बगाएको जिल्ला प्रहरी कार्यालयका साहयक निरीक्षक कमल बस्यालले बताएका छन् । बस्यालका अनुसार लु १ ज १२१७ नं. को सवारी साधन बगाएको हो । सवारी साधन बगाउँदा ४ जना यात्रुहरु बेपत्ता भएको जानकारी दिए । बेपत्ता हुनेहरुमा चालकी श्रीमति उषा श्रेष्ठ, माथागढी गापाका तिलबहादुर गाहामगर, सीतामाया गाहामगर, बगनासकाली गापाका पदमबहादुर मगर बेपत्ता भएका छन् भने चालक तानसेनका शक्ति श्रेष्ठलाई प्रहरीले उद्दार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :